अलपत्र खेल मैदान


२७ चैत्र २०७९, सोमबार
ground humla simkot scaled

हुम्लाको सदरमुकाम सिमकोटमा दुई वर्षदेखि निर्माण कार्य रोकिएको खेल मैदान । निर्माण कम्पनीले चासो नदिँदा खेल मैदानको निर्माण अलपत्र छ । खेल अभ्यासका लागि राम्रो मैदान नहुँदा यस क्षेत्रका प्रतिभाले सकस भोग्दै आएका छन् । तस्वीर : दाने बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७