संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै


५ बैशाख २०८०, मंगलवार
Gagan samsad scaled

काठमाडौं । संघीय संसदअन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८÷०७९ पेस गर्नुहुने कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्रीले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७