घुम्ती शिविर तथा अण्डा चना वितरण


६ बैशाख २०८०, बुधबार
garvawati posan kailali
फाइल फोटो

कैलालीको गोदावरी नगरपालिका चपागाउँ स्वास्थ्य चौकीमा गर्भवतीलाई निःशुल्क ग्रामीण अल्ट्रा साउण्ड घुम्ती शिविर सञ्चालन तथा अण्डा चना वितरण गरिइँदै । गर्भको अवस्थामा आमा र बच्चाको स्वास्थ्यका लागि पौष्टिक आहारसँगै नियमित स्वास्थ्य परीक्षण समेत आवश्यक हुन्छ । तस्वीर : अर्चना झा /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७