स्याउका बिरुवामा फूल खेल्दै


९ बैशाख २०८०, शनिबार
Apple Tree humla
फाइल फोटो

हुम्लाको सदरमुकाम सिमकोटमा लटरम्म फुलेका स्याउका बिरुवा । हुम्लाका धेरै किसानले स्याउ खेती लगाउने गरेका छन् । तर, सडकको सहज पहुँच नहुँदा विक्रीका लागि बजार पुर्‍याउन सकस भोग्दै आएका छन् । त्यस्तै यहाँ उत्पादित स्याउले भने जस्तो मूल्य समेत पाउन सकिरहेको छैन । तस्वीर : दाने बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७