ढकमक्क लालीगुँरास


११ बैशाख २०८०, सोमबार
Gurash Bhojpur 2 scaled

भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं–५ स्थित गुराँसेमा फुलेको ढकमक्क लालीगुँरास । यस क्षेत्रमा गुराँसे वन ठूलो क्षेत्रफलमा फैलिएको छ । गुराँस फुलेर अहिले यहाँका वन राताम्य भएका छन् । गुराँसले यहाँको पर्यटन क्षेत्रमा पनि ठूलो सहयोग गर्दै आएको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

Gurash Bhojpur 1
भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं-५ स्थित गुराँसेमा फुलेको ढकमक्क लालीगुँरास । तस्बिर : हरिराम भेटुवाल/ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७