नेपालको उत्कृष्ट प्रदर्शन : कतारको छैटौं विकेट झर्‍यो


१४ बैशाख २०८०, बिहीबार
nepal vs qatar2023 04 27 02 04 28

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ । १२.४ ओभरमा कतारको छैटौँ विकेट झरेको हो ।

१५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले ताजा अवस्थामा १३ ओभरको खेल सकिँदा ४१ रन जोडेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा अलआउट हुँदै एक सय ५७ रनमा सीमित भएको थियो । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७