कोलकाताले हैदराबादलाई हरायो


२२ बैशाख २०८०, शुक्रबार
ipl

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ । गए राति भएको खेलमा जितका लागि १६७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनायो ।

यो खेलसँगै कोलकाता दश खेलमा चार जित र ६ हारका साथ आठौँ स्थानमा रहेको छ । हैदराबाद ९ खेलमा ३ जित र ६ हारका साथ अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७