सलल नारायणी…


३० बैशाख २०८०, शनिबार
Narayani River chitwan

चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी । लगातार खडेरीले गर्दा आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ । वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ । तस्वीर : सनद अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७