थप ३७ जनामा कोरोना भाइरस संक्रमण


३० बैशाख २०८०, शनिबार
Fv 3rw6aAAEXEJ7

काठमाडौं । नेपालमा आज (शनिबार) थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २४७ जनाको पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज १४ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७