काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।
प्रदेश सभा सदस्यतर्फ उम्मेदवाले मनोनयन पत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिक पत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवारहरु दार्चुला-गणेशसि.ह ठगुन्ना बाजुरा-लालबहादुर थापा बैतडी-दामोदर भण्डारी बझाङ-भैरवबहादुर सिंह डोल्पा-धनबहादुर बुुढा मुगु-गोपाल बम मुस्ताङ-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली मनाङ-पोल्देन छोपाङ गुरुङ म्याग्दी-भूपेन्द्रबहादुर थापा रसुवा १-जनार्दन ढकाल नुवाकोट २ नारायणप्रसाद खतिवडा धादिङ १-भुमि त्रिपाठी धादिङ २-खेम लोहनी पाँचथर-बसन्तकुमार नेम्वाङ ताप्लेजुङ-योगेशकुमार भट्टराई संखुवासभा-राजेन्द्र गौतम ओखलढुंगा-यज्ञराज सुनुवार खोटाङ-विशाल भट्टराई
प्रदेशसभा सदस्यका लागि एमालेका उम्मेदवारहरु दार्चुला (क)-वीरबहादुर ठगुन्ना बाजुरा (क)-बलदेव रेग्मी बाजुरा (ख)- प्रकाश शाह बैतडी (ख)-लिलाधर भट्ट बझाङ () -अर्जुन थापा डोल्पा (क)- नन्दसिंह बुढा मुगु (क)-दानसिंह परियार मुगु(ख)-चन्द्रबहादुर शाही जुम्ला (ख)-पदमबहादुर रोकाय कालिकोट (क)-कुर्मराज शाही जाजरकोट (क) निरज आचार्य जाजरकोट (ख)-करवीर शाही मुस्ताङ (क)-इन्द्रधारा विष्ट मुस्ताङ (ख)-प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली मनाङ (क)-दोर्जे डण्डुल गुरुङ मनाङ (ख)-खण्डा लामा गुरुङ म्याग्दी (ख)-नरदेवी पुन लमजुङ (क)-धनञ्जय दवाडी लमजुङ (ख)-पृश्वीसुब्बा गुरुङ गोरखा-१(ख)-रामशरण बस्नेत रसुवा (क)-कन्र्याल तामाङ नुवाकोट १(-ख) बद्री मैनाली नुवाकोट २ (क) केशव पाण्डे धादिङ १ (क)-राजेन्द्र पाण्डे धादिङ २ (क) डा. रामकुमार अधिकार पाँचथर (क) गणेशकुमार काम्बाङ ताप्लेजुङ (क)-बलबहादुर साम्सोहाङ संखुवासभा (ख)-तुलसी न्यौपाने भोजपुर (क)- राजेन्द्रकुमार राई भोजपुर (ख)- शेरधन राई ओखलढुंगा (क)-अमिरबहादुर गुरुङ सोलुखुम्बु (क)-मानवीर राई सोलुखुम्बु (ख)-बुद्धिकुमार राजभण्डारी खोटाङ (क)-राजन राई रामेछाप (क)- शान्तिप्रसाद पौडेल रामेछाप (ख)- कैलाश ढुङ्गेल
कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवारहरु : ताप्लेजुङ – केशव दाहाल पाँचथर – भीष्मराज आङदेम्बे संखुवासभा – दीपक खड्का भोजपुर – उमेशजंग रायमाझी खोटाङ- सरस्वती बजिमय सोलुखुम्बु- बलबहादुर केसी ओखलढुंगा- रामहरि खतिवडा रामेछाप- कान्छाराम तामाङ दोलखा-रुद्र खड्का सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक) नुवाकोट १ – डा. रामशरण महत नुवाकोट २- अर्जुननरसिंह केसी धादिङ १ – विश्व अर्याल धादिङ २ – दिलमान पाख्रीङ लमजुङ- दिलबहादुर घर्ती म्याग्दी- खम्वीर गर्बुजा गोरखा १ – चीनकाजी श्रेष्ठ गोरखा २- बाबुराम भट्टराई (नयाँ शक्ति) रसुवा – प्रेम तामाङ (नयाँ शक्ति) बाग्लुङ १ – चम्पादेवी खड्का बाग्लुङ २- निरज पुन रुकुम पूर्व- गोपालजीजङ्ग शाह रोल्पा- अमरसिंह पुन जाजरकोट- राजीवविक्रम शाह कालीकोट – भूपेन्द्रजंग शाही हुम्ला – मंगल शाही जुम्ला- देवेन्द्र शाही मुगु- हस्तबहादुर मल्ल डोल्पा- अंगद बूढा रुकुम पश्चिम- वीरबहादुर ओली बझाङ- पृथ्वीबहादुर सिंह बाजुरा- कबिराज पण्डित बैतडी- नरबहादुर चन्द दार्चुला- विक्रम सिंह मुस्ताङ – टुंग्याउन बाँकी मनाङ – टेकबहादुर गुरुङ
बैतडी कः हरि मोहन भण्डारी बैतडी खः प्रकाश सिंह कार्की
भोजपुर खः गोविन्दबहादुर कार्की
म्याग्दी कः गठबन्धन म्याग्दी खः अमलाल फगानी
बाजुरा कः जनक गिरी बाजुरा खः पदमबहादुर शाही
गोरखा १ कः धिरेन थापा १ गोरखा १ खः राजेन्द्र बजगाई
गोरखा २ कः नयाँ शक्ति गोरखा २ खः प्रकाश दवाडी
धादिङ २ कः रमेश धमला धादिङ २ खः गठबन्धन
धादिङ १ कः मधुकुमार श्रेष्ठ धादिङ १ खः प्रभातकुमार सुवेदी
प्रतिनिधिसभा सभाको लागि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भोजपुर – सुदन किराँती सोलुखुम्बु – हेमकुमार राई रामेछाप – श्यामकुमार श्रेष्ठ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ – अग्निप्रसाद सापकोटा नुवाकोट क्षेत्र नम्बर १ – हितबहादुर तामाङ लमजुङ – देवप्रसाद गुरुङ गोरखा क्षेत्र नम्बर १ – हरिराज अधिकारी गोरखा क्षेत्र नम्बर २ – नारायणकाजी श्रेष्ठ बाग्लुङ – देवेन्द्र पौडेल रोल्पा – वर्षमान पुन अनन्त रुकुम(पूर्व) – कमला रोका रुकुम (पश्चिम) – जनार्दन शर्मा प्रभाकर जुम्ला – गजेन्द्र महत कालिकोट – दुर्गाबहादुर रावत हुम्ला – चिमी लामा जाजरकोट – शक्तिबहादुर बस्नेत
प्रदेशसभाका लागि माओवादी कैन्द्रका उम्मेदवारहरु १.ताप्लेजुङ (ख) टंक आङबुहाङ २. पाँचथर (ख) इन्द्र आङबो ३. संखुवासभा (क) पूर्णप्रसाद राई ४. ओखलढुंगा (ख) मोहनकुमार खड्का ५. खोटाङ (ख) रामकुमार राई ६. दोलखा (ख) विशाल खड्का ७. रसुवा (ख) ८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल ९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा १०. नुवाकोट-१ (क) राधिका तामाङ ११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा १२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल १३. धादिङ-२ (ख) जगत सिंखडा. १४. गोरखा-१ (क) लेखबहादुर थापा १५. गोरखा-२ (क) कमला नहर्की १६. गोरखा-२ (ख) अमर तमु १७. बाग्लुङ- १ (ख) १८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा १९. म्याग्दी (क) २०. रोल्पा (क) कुलबहादुर केसी २१. रोल्पा (ख) दिपेन्द्र पुन २२. रुकुम पूर्व (क) तेजबहादुर ओली २३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती २४. जुम्ला (क) नरेश भण्डारी २५. कालीकोट (ख) दूर्गाबहादुर राउत २६. हुम्ला (क) २७. हुम्ला (ख) २८. रुकुम पश्चिम (क) गोपाल शर्मा २९. रुकुम पश्चिम (ख) रातु कामी ३०.डोल्पा (ख) वीरबहादुर शाही ३१. बझाङ (ख) देवकी मल्ल ३२. बैैतडी (क) केशवबहादुर भट्ट ३३. दार्चुला (ख) मानबहादुर धामी