कालोपत्रे गर्नका लागि तयारी गरिँदै


१० जेष्ठ २०८०, बुधबार
Karnali rajmarga kalopatre

कर्णाली राजमार्ग सडक खण्डअन्तर्गत दैलेखको आठबिस नगरपालिकामा सडक कालोपत्रे गर्नका लागि तयारी गर्दै मजदुर । पछिल्लो समयमा राजमार्ग कालोपत्रे भएपछि कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका यात्रुलाई सहज भएको छ । तस्वीर : विजय रावत / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७