काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा


१० जेष्ठ २०८०, बुधबार
sarbajanik bida

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक विदा दिइएको छ । सरकारले मत्यस्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले सार्वजनिक विदाको जानकारी दिएको छ ।

sarbajanik bida

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७