नदी कटान नियन्त्रण गर्न पलम बल्क राखिँदै


१२ जेष्ठ २०८०, शुक्रबार
Kaligandaki myagdi scaled

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै । उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कंक्रिट बल्क राखिएको हो । तस्वीरः सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७