पानी घट्ट


१२ जेष्ठ २०८०, शुक्रबार
Ghatta Sankhuwasabha votkhola scaled
फाइल फोटो

संखुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगे पनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन । पानी घट्टका कारण ढिकी–जातोमा घण्टौं अन्न पिस्न बस्नु पर्ने महिलाहरुको दिनचर्चालाई थोरै पनि सहज बनाएको छ । तस्वीर : सुजन बज्राचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७