चेपाङ विद्यार्थीलाई दिवा खाजा


१३ जेष्ठ २०८०, शनिबार
Diwa khaja chepang chitwan
फाइल फोटो

इच्छाकामना गाउँपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङमा चेपाङ समुदायका विद्यार्थीले शुक्रबार विद्यालयमा दिवा खाजा खाँदै । सो विद्यालयमा सपना भिलेज सोसियल ईम्प्याक्टले पौष्टिक आहारसहितको दिवा खाजा कार्यक्रम सुरु गरेको हो । तस्वीर : हीरलाल गुरुङ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७