धानको बीउ उखेल्दै किसान


१६ जेष्ठ २०८०, मंगलवार
Dhan ropai kisan doti

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनकुडामा रोपाइँका लागि धानको बीउ उखेल्दै किसान । अहिले यहाँका किसान धान रोपाईको चटारोमा छन् । यहाँका अधिकांश किसानले धान खेती गर्ने गरेका छन् । तस्वीर : चक्र मल्ल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७