झुल्दै धानका बाला

नुवाकोटको लिखु गाउँपालिकामा अवस्थित थानसिङ फाँटमा किसानले लागिएको चैते धान खेती । अहिले खेतहरुमा झुल्न र पाक्ने बेला भएको धानको बालाले मनमोहक देखिएको छ । तस्वीर : हरिराम भेटुवाल / रासस