संरक्षण पर्खाइमा ढुङ्गेधारा…


२७ जेष्ठ २०८०, शनिबार
Dhunge dhara Bhaktapur 1

सूर्यविनायक नपा– ९, अरनिको सडक खण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुङ्गेधारा । विस २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुङ्गेधारा ७२ सालको भुकम्पपछि पानी आउन बन्द भएसँगै संरक्षण पनि हुन नसकेको स्थानीयहरू बताउँछ । अब झन अरनिको हाइवेको विस्तारसँगै संकटमा पर्ने देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ / रासस

Dhunge dhara Bhaktapur 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७