भक्तपुरमा धान रोपाइँ


१ असार २०८०, शुक्रबार
Ropai Bhaktapur 1

भक्तपुरमा धान रोपाइँ गर्दै किसानहरु । यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका चार वटै नगरपालिकाकामा किसानहरुलाई खेतमा धान रोप्ने चटारो छ । तर अन्य धेरै जिल्लामा मनसुन नहुँदा किसानले राखेको धानको व्याड खेतमै सुक्न थालेको छ । मौसमविदले देशभर मनसुन फैलिन अझै केहि दिन लाग्ने बताएका छन् । तस्वीर : रमेश गिरी / रासस

Ropai Bhaktapur 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७