गोलभेँडा खेती


२० असार २०८०, बुधबार
Golveda kheti Jumla

जुम्लाको तिला गाउँपालिका–२ का किसानले उत्पादन गरेका गोलभेँडा । यहाँका किसानले उत्पादन गरेका गोलभेँडा जुम्ला सदरमुकाम खलङ्गा बजारलगायत तिलाका स्थानीय बजारमा पुग्ने गरेको छ । गोलभेँडाको माग अत्यधिक हुने गरेको सो वडाका किसान बताउँछन् । तस्वीर : विजय रावत / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७