पढ्दै कमाउँदै –कार्यक्रम


२० असार २०८०, बुधबार
student kamaudai tanahu

पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले सुरु गरेको कुखुरापालन । जिल्लाका विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु भएको छ । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७