सशस्त्र प्रहरीमा ९३२ पदपूर्तिका लागि आवेदन माग, साउन २८ सम्म म्याद


२९ असार २०८०, शुक्रबार
apf office

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन आश्वान गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

91689295419

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७