धान रोपाइँ


३ श्रावण २०८०, बुधबार
Ropai Baglung 1

म्याग्दीको बेनी नगरपालिका–२बगरफाँटमा धान रोपाइँ सुरु भएको छ । यस अघिका बर्षमा असारमै रोपाइँ हुने यो फाँटमा यो बर्ष पर्याप्त बर्षाको अभावका कारण साउन लागेपछि मात्र रोपाइँ सुरु भएको हो । तस्वीर : ध्रुवसागर शर्मा / रासस

Ropai Baglung 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७