महिला विश्वकप फुटबल : इङल्याण्डले हैटीलाई हरायो


६ श्रावण २०८०, शनिबार
England 1200x560 1

काठमाडौँ । महिला विश्वकप फुटबलमा इङल्याण्डले विजयी शुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत आजको भएको खेलमा इङल्याण्डले हैटीलाई १–० गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । इङल्याण्डका लागि एक मात्र गोल जर्जीया स्टेनवेले २९ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७