लम्पी स्किन रोगविरुद्धको खोप


८ श्रावण २०८०, सोमबार
Lampi skin khop n7banke

महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि बाँकेको राप्ती सोनारी गाउँपालिकामा किसानले पालेका गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइँदै । तस्वीर : रुपनी जिएम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७