रोपाइँ हुन नसकेको बाँझो खेत


१४ श्रावण २०८०, आईतवार
Banjo khet saptari scaled

साउन महिनाको आधाआधी हुँदासम्म वर्षा नभएका कारण रोपाइँ हुन नसकेको सर्लाहीको पर्सा गाउँपालिकामा रहेको किसानको बाँझो खेत । पानी नपर्दा धानको बीउ समेत सुक्न थालेको छ । तस्वीर : विश्वनाथ ठाकुर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७