महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन


१७ श्रावण २०८०, बुधबार
Badhi katan mahakali kanchanpur
फाइल फोटो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन । महाकाली र जोगबुढा नदीले घेरिएको यहाँका स्थानीयले बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका छन् । तस्वीर : गोकुल जोशी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७