जोखिमयुक्त सडक


२५ श्रावण २०८०, बिहीबार
Beni jomsom sadak myagdi

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलथले खण्डको साँघुरो सडकबाट खसेको गाडी निकाल्ने प्रयास गरिँदै । वर्षात र पहिरोका कारण बेनी–जोमसोम सडकको यात्रा जोखिमयुक्त बनेको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७