लाटीकोइली र काँक्रेबिहार आसपासको क्षेत्र डुबानमा


२९ श्रावण २०८०, सोमबार
Duban surkhet 2 scaled

अविरल वर्षाका कारण डुबानमा परेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइली र काँक्रेबिहार आसपासको क्षेत्र । डुबानका कारण यहाँका बासिन्दाको जीवन अस्तव्यस्त भएको छ । बाढीका कारण विपन्न नागरिक झन बढी प्रभावित भएका छन् । तस्वीर : सुरेश आचार्य / रासस

Duban surkhet 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७