ड्रागन खेती


८ भाद्र २०८०, शुक्रबार
Dragon surkhet

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशाल चोकमा रहेको ड्रागन फ्रुट खेती । उक्त ड्रागन खेती १ बिघा क्षेत्रफल रहेको छ । पछिल्लो समय नेपालका धेरै जिल्लामा ड्रागन खेती गर्न थालिएको छ । यसको व्यावसायिक खेतीबाट किसानले राम्रो आम्दानी समेत हात पारिरहेका छन् । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७