मेयर बालेन शाहलाई पुत्रीलाभ


१७ भाद्र २०८०, आईतवार
balen wife sabina kafle

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई पुत्रीलाभ भएको छ ।
मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाहको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटी बुवा–आमा बनेका हुन् । बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७