एसिया कप : नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल ‘आउट’


१८ भाद्र २०८०, सोमबार
kushal out

काठमाडौं । नेपालले एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा बलियो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात गरेका हुन् ।

नेपालले यो समाचार तयार पार्दासम्म ५० रन पूरा गरेको छ । विना क्षति नेपालले ९ औँ आनेभरमा ५० रन पूरा गरेको हो । भुर्तेलका रुपमा नेपालले पहिलो विकेट गुमाएको छ । भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । उनको विकेट सार्दुल ठाकुरले लिए । नेपालको स्कोर १० ओभरमा ६५ रन पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७