जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन


२६ भाद्र २०८०, मंगलवार
Bindu yadav final1694493352

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको आज बिहान निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको परिवारजनले बताएका छन् ।

४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन् । यादवको स्थायी घर सर्लाही भए पनि उनी लामो समयदेखी जनकपुर–८ मा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७