राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि छाडे देश


१२ आश्विन २०८०, शुक्रबार
bimal gharti EtikgbC3eW

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन् । मगर अस्ट्रेलियाका लागि उडेको गोल नेपाल डटकमले सार्वजनिक गरेको तस्बिरमा जनाइएको छ ।

पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ । यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७