फेवातालमा भारतीय पर्यटक


१३ आश्विन २०८०, शनिबार
fewa tal indian tourist 1 scaled

पोखराको फेवातालमा शनिबार भारतीय पर्यटकको भिड । मनसुन बाहिरिने तयारीमा रहेका बेला नेपालका धेरैजसो पर्यटकीयस्थलहरुमा चहलपहल बढ्न थालेको छ । लगातार पानी नपर्ने र चिसो समेत नहुने हुँदा यो मौसम पर्यटकका लागि घुमफिर गर्न समेत अनुकूल हुने गरेको छ । तस्बीर : राधिका कँडेल / रासस

fewa tal indian tourist 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७