महासचिव गुटेरेस पुलचोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा (तस्वीरहरु)


१३ कार्तिक २०८०, सोमबार
guteresh 4

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

guteresh 1

राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना गरिएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसङ्घका विशिष्टिकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहरू, कर्मचारी सहभागी छन् । चार दिने नेपालमा भ्रमणका क्रममा रहेका महासचिव गुुटेरेस आज संयक्त राष्ट्रसङ्घको भवनमा पुगेका हुन् ।

guteresh 2
guteresh 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७