५०० मिटर लामो शैलुङ मिनी ग्रेट वाल (फोटो फिचर)

दोलखा जिल्लाको प्रसिद्धस्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा ६ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्र समेत बन्ने छ । तस्वीर : रत्न श्रेष्ठ / रासस







