पानी तान्ने मोर्टरबाट करेन्ट लागेर महिलाको मृत्यु


२८ मंसिर २०८०, बिहीबार
dhn

कैलाली । कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइत भएकी थिइन् ।

घाइते जोशीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभएपछि अस्पतालले उनलाई दिउँसो मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७