सामाजिक सुरक्षा कोषले माग्यो नवौंदेखि चौथो तहसम्मका कर्मचारी (सूचना)


६ पुष २०८०, शुक्रबार
samajik surakshya kosh

काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । लोकसेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ । कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ ।
हेर्नुस् सूचना

n 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७