६ जनाको नागरिकता रद्द, दुई दिन सार्वजनिक बिदा ब्युँताइयो, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय


१३ पुष २०८०, शुक्रबार
Rekha 1 scaled

काठमाडौँ । सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो ।

पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । यस्तै सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् । ‘साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ’, उनले भनिन् । यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।

यस्ता छन् मन्त्रिपरिषदका २३ निर्णय

1 1
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७