नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२४ पुष २०८०, मंगलवार
police head

काठमाडौँ । नेपाल प्रहरीका १६ प्रहरी नायव निरीक्षक (डीआइजी) को सरुवा भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (मंगलबार) प्रहरीका १६ जना डीआईजीको सरुवा गरेका हुन् ।

कोशी प्रदेश प्रमुखमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेश प्रमुखमा यज्ञविनोद पोखरेल, बागमती प्रदेश प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रदेश प्रमुखमा विकासराज खनाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा अहिलेका केन्द्रीय प्रवक्ता कुवेर कडायत, कर्णाली प्रदेश प्रमुखमा लालमणि आचार्य, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा रविन्द्र केसी सरुवा भएर गएका छन् ।
हेर्नुस् यस्तो छ सरुवा सूची

1 2
2 2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७