प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेटवार्ता


२७ पुष २०८०, शुक्रबार
Buttimar fkan49ND75

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेको छ ।

अध्यक्ष जेरी बटिमारको टोली आज (शुक्रबार) बिहान बालुवाटार पुगेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । यसअघि हिजो उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७