नेपाल प्रहरीका ८२६ हवल्दारको बढुवा (सूचीसहित)


५ माघ २०८०, शुक्रबार
police head

काठमाडौँ । नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना (प्रहरी), लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ ।
हेर्नुस् बढुवाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७