कञ्चनपुरमा सामुदायिक वनभित्र ३० वर्षीया सरस्वती मृत्त भेटिइन्


१० माघ २०८०, बुधबार
death woman
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन् । उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७