पर्साको धोबिनीमा एनआइसी बैंक


२० जेष्ठ २०७५, आईतवार
0 Shares
NIC Asia Bank

काठमाडौं, २० जेठ  ।  एनआइसी एसिया बैंकले पर्साको धोबिनी गाँउपालिका वडा नं ४, लंगडीमा नयाँ शाखा सञ्चालन गरेको छ। धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।NIC Asia Bank

एनआइसी एसियाले मुलुकभर दुई सय १८ शाखा, दुई सय चार एटिएम, आठ एक्सटेन्सन काउन्टर र आठवटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७