तस्बिरमा माओवादी बिधान सम्मेलन


१ फाल्गुन २०८०, मंगलवार
Communist Party of Nepal Maoist Centre 9 scaled

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को प्रथम विधान सम्मेलन सुरू भएको छ। मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विधान सम्मेलन सुरू भएको हो। सम्मेलनमा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ ।

राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । यस्तै जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ।

Pushpa Kamal Dahal 1 scaled
Communist Party of Nepal Maoist Centre 8 scaled
Communist Party of Nepal Maoist Centre 10
Communist Party of Nepal Maoist Centre 5 scaled
Maoist Center scaled
Communist Party of Nepal Maoist Centre 2 scaled
Communist Party of Nepal Maoist Centre 3 scaled
Communist Party of Nepal Maoist Centre 6 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७