संसदमा उठ्यो महासचिव पाण्डेयको तीन नागरिकता र दुई राहदानीको विषय


११ फाल्गुन २०८०, शुक्रबार
samsad 1 1

काठमाडौं । संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवाद संसदमा प्रवेश गरेको छ । माओवादी सांसद माधव सापकोटाले संसदका महासचिवको नागरिकता र पासपोर्टको विषय किन नउठाएको भनी प्रतिपक्षीलाई समेत प्रश्न गरेका छन् ।

‘प्रतिपक्षकाहरूलाई संसदका महासचिवका तीन वटा नागरिकता र दुई वटा पासपोर्ट पनि थप्नुहोस् । संसदका महासचिवका तीन वटा नागरिकता छन् । दुई वटा पासपोर्ट छन्, त्यो थप्नु हुन्न ?,’ सापकोटाले सोधे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७