कप्तान पौडेल अर्धशतक बनाएर आउट


१६ फाल्गुन २०८०, बुधबार
rohit poudel

काठमाडौं । त्रिकोणात्मक टी–आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ ।
नेपालका लागि अर्धशतक प्रहार गरेका कप्तान रोहित पौडेल आउट भएका हुन् । नेदरल्याण्ड्सका एस एङ्गलब्रटले लिएका हुन् ।

यसअघि नेपालले कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्ललाई गुमाएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १८४ रन बनाएको थियो। १८५ रनको लक्ष्याउने क्रममा नेपालले १४ ओभरको समाप्तिमा चार विकेट गुमाएर ११५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७