केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै


१९ फाल्गुन २०८०, शनिबार
7f3f03e3 08d4 4b82 a4a8 4a53fcb99ddc.jpeg

काठमाडौं । जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज (शनिबार) मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुँदैछ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७