लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त, मन्त्रिमण्डल पुनर्गठन


२३ फाल्गुन २०८०, बुधबार
lumbini mantri

दाङ । लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुई मन्त्री बर्खास्त भएका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन् । केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेपछि नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुई मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७